सुनसहित दुई युवक पक्राउ

रसुवा । मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाएर ल्याएको दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रसुवाका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँले आज दिनुभएको जानकारी अनुसार सुनसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे–४ बाट रसुवाको उत्तरगया गाउँपालिकामा बसाइँ सरी आएका वर्ष ३० का कृष्णबहादुर श्रेष्ठ र काठमाडौँ पासिकोट गुल्डेनचोकका रुपेश भनिने दिनेश रोका रहेका छन् । … Continue reading सुनसहित दुई युवक पक्राउ